News Griha :: न्यूजगृह

डोल्पाको जगदुल्ला गाउँपालिकास्थित राक्षस ताल। तीर्थयात्राको क्रममा यो तालमा नुहाउन नहुने र फर्केर पनि हेर्न नहुने धार्मिक मान्यता रहेको छ। यो ताल पानको पात आकार जस्तै देखिने भएकाले पछिल्लो समय 'माया' तालको समेत उपमा दिन थालिएको छ।

तस्बिरःरामचन्द्र न्यौपाने

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १०:२१
Weather Update