दाङको घोराही उपमहानगरपालिका–१६ स्थित घोराही तुलसीपुर सडकखण्डमा दुर्घटनामा भएको रा १ ख २४४९ नम्बरको ट्रक ।अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीबाट घर डुबानमा परेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ बोटेटोलका बासिन्दा सुरक्षित स्थानमा जाँदै ।अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीबाट घर डुबानमा परेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ बोटेटोलका बासिन्दा सुरक्षित स्थानमा जाँदै ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ बोटेटोलमा शनिबार पसेको नारायणी नदीको बाढी । बस्तीमा बाढी पस्दा करिब १०० घरका ४०० जना प्रभावित भएका छन् ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ बोटेटोलमा शनिबार पसेको नारायणी नदीको बाढी । बस्तीमा बाढी पस्दा करिब १०० घरका ४०० जना प्रभावित भएका छन् ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ बोटेटोलमा शनिबार पसेको नारायणी नदीको बाढी । बस्तीमा बाढी पस्दा करिब १०० घरका ४०० जना प्रभावित भएका छन् ।काठमाडौंस्थित बागमती नदीमा बाढीको बहाव बढेपछि बाढी हेर्न आएका सर्वसाधारण नागरिक ।हेटौँडा उपमहानगरपालिका–५ पिप्लेस्थित कर्रा खोलामा आएको बाढीले डुबानमा परेका स्थानीयवासीलाई नगर प्रहरी र स्थानीयद्धारा उद्दार गरिँदै ।लगातारको वर्षाका कारण पहिरो खस्दा रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा पर्ने अवरुद्ध मध्यपहाडी राजमार्ग । मध्यपहाडी सडक खण्ड अवरुद्ध हुँदा यात्रुलाई गन्तव्य पुग्न समस्या भएको छ ।गएरातिदेखि परेको भारी बर्षाका कारण शनिबार दाङको घोराही उपमहानगरपालिका– १७ स्थित ओखरा र बेलभार जोड्ने स्थानीय खोलामा बनेको कलभर्ट छेउको भत्किएको सडक ।केही दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण डुबानमा परेको विश्वकै ठुलो शालिग्राम शिला र जोखिममा परेको सेतीवेणीबजार ।म्याग्दीको बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा शनिबार खसेको पहिरो ।दोलखाको गौरीशंकर गाउँपालिका– ९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढी।