नेपाल आइडल विजेता करण परियारलाई प्रचण्डले दिए गितार [तस्बिरहरू]
प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि जितेका करण परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। बुधबार बिहान उनले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेका हुन्। भेटमा प्रधानमन्त्री प्रचण्डले बधाई दिए। साथै गितार पनि उपहार दिएका छन्।
तस्बिर : प्रदीपराज वन्त




प्रकाशित मिति: बुधबार, असार १२, २०८१ ०९:००