क्रिकेट मोह
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डी’ अन्तर्गत वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा शनिबार नेपाल र दक्षिण अफ्रिकाबीचको खेल काठमाडौंको चाबहिलको गणेशस्थान, फुटबल ग्राउन्डमा 'स्क्रिन' मा प्रत्यक्ष प्रसारण हेर्दै क्रिकेट फ्यान।
तस्बिर : किरणराज विष्ट / रासस


प्रकाशित मिति: शनिबार, असार १, २०८१ ०७:५६