दाङको घोराही उपमहानगरपालिका–१५ स्थित मिलनचोकमा प्रजनन प्रक्रियामा देखिएका दुई (भाले र पोथी) धामन सर्प। गर्मी बढेसँगै दाङसहित तराईका जिल्लामा सर्प देखापर्ने गर्छन्।