News Griha :: न्यूजगृह

काठमाडौं— नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बिहीबार पदभार ग्रहण गरेका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदभार ग्रहण गरेका हुन् । 

राष्ट्रपति भवनबाट सिंहदरबारस्थित मन्त्रालयमा आएर उनले पदभार ग्रहण गरेका हुन् । 

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १७:३७
Weather Update