विभिन्न नाँचका तस्बिर
मगर दिवसको अवसरमा मंगलबार मगर समूदायको बाहुल्यता भएका विभिन्न ठाउँमा बेग्ला बेग्लै कार्यक्रम भएका छन्।
मगर भेषभुसामा सजिएका युवा युवातीले दिवसको अवसरमा फरक फरक नृत्य प्रस्तुत गरेका छन्।
तस्बिर: रासस
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८० ०८:२१
