News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा सोमबार बिहान पूजाअर्चनाका लागि भक्तजनहरूको घुइँचो लागेको छ। चैते दसैँ अघिको औँसी तिथि पारेर दिवंगत आफन्तहरूको नाममा पिण्डदान गर्न आइतबार मात्र नेपाल र भारतका ११ हजार जना भन्दा बढी भक्तजन यो क्षेत्रमा भित्रिएका छन्। तस्बिरः रासस

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १०:०१
Weather Update