News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । तस्बिर : सन्तोष गौतम / रासस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको लालीगुराँसको जङ्गलको सोमबार खिचिएको दृश्य । अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत पर्ने घोडेपानीमा बसन्त यामको आकर्षण लालीगुराँसको मनमोहक जङ्गल हो । तस्बिर : सन्तोष गौतम/रासस

लालीगुराँस फुलेर राताम्मै भएको म्याग्दीको पर्यटकीय स्थल घोडेपानीको जङ्गल र पृष्ठभूमिमा हिमाल। लालीगुराँस र हिमाल हेर्न यतिबेला आन्तरिक तथा वाह्य पर्यटकहरु घोडेपानी पुग्ने गरेका छन् । तस्बिर : ध्रुवसागर शर्मा / रासस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस र पृष्ठभूमिमा रहेको अन्नपूर्ण हिमालको मङ्गलबार बिहान देखिएको दृश्य। गुराँसको जङ्गल र हिमशृङ्खलाको सौन्दर्यमा रमाउन घोडेपानी उपयुक्त गन्तव्य हो । तस्बिर : सन्तोष गौतम / रासस
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १३:५३
Weather Update