News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

हिमाली क्षेत्रका सुन्दर हिमश्रृंखलाले सबैलाई मोहित पार्छ। यही हिमालका सुन्दर दृश्य हेर्न जस्तो सुकै जोखिम मोलेर पर्यटक पुग्छन्। 

केही दिनलाई हेर्न, डुल्न र घुम्न सहज र रमाइलो भए पनि त्यहाँको दैनिकी भने कष्टकर छ। यातायातको सहज पहुँच नपुग्दा अझै पनि हिमाली क्षेत्रमा याक, चौरीबाट सामानको ढुवानी हुने गरेको छ। 

तस्बिर रासस

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०७:३४
Weather Update