News Griha :: न्यूजगृह

काठमाडौंको बसन्तपुरमा होली खेल्न सर्वसाधारण भेला भएका छन्। फागु पूर्णिमाका दिन बसन्तपुरमा होली विशेष कार्यक्रम हुन्छ। बसन्तपुरमा होली सुरु भएपछि काठमाडौं उपत्यकामा होलीको रौनक सुरु हुनथाल्छ।

तस्बिर: रासस

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ११:३१
Weather Update