News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं आएका पर्यटकले होली मनाएका छन्। चिनियाँ पर्यटकले एकअर्कामा रङ दलेर उत्साहका साथ होली मनाएका छन्।

काठमाडौंका सडकमा पर्यटकले एकअर्कामा रंग दलेर होली मनाएको दृश्य देख्न सकिन्छ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १०:४६
Weather Update