हिमपात परेसँगै सेताम्मे भएको भएको ताप्लेजुङस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा शुक्रबार दर्शन गर्दै भक्तजन ।हिमपात सँगै ताप्लेजुङस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर परिसरबाट शुक्रबार देखिएको कञ्चनजङ्घा, कुम्भकर्ण हिमशृङ्खलाको मनोरम दृश्य ।हिमपात परेसँगै ताप्लेजुङस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर परिसरबाट शुक्रबार देखिएको कञ्चनजङ्घा, कुम्भकर्ण हिमशृङ्खलाको मनोरम दृश्य ।