विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्न यसरी तयारी गर्दैछ नेपाल [तस्बिरहरू]
फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलका लागि नेपाली टोली यतिबेला बहराइनमा छ। नेपालले आजै बहराइनसँग प्रतिस्पर्धा गर्दैछ।
चुनौतीका बीच खरो उत्रने नेपालको तयारी छ। राति पौने एक बजे हुने खेलका लागि नेपाली टोलीले तयारी पूरा भएको जनाएको छ।
खेलको तयारीमा जुटेका नेपाली खेलाडी
-1711007177.jpg)
-1711007177.jpg)
-1711007178.jpg)
-1711007178.jpg)
-1711007181.jpg)
-1711007182.jpg)
-1711007179.jpg)
-1711007179.jpg)
-1711007180.jpg)
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८० १३:३२