बसन्तपुरमा आइतबार बिहान चीर ठड्याइएपछि सुरु भएको फागुमा रंगसँगै रमाउने बढ्न थालेका छन्।
रंगसँगै रमाउनेले उत्सव नै मनाएका छन्।