News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

त्रिकोणात्मक टी–२० आई सिरिजको आजको खेलमा नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा भएको छ। आजको खेलमा नेपालले पपुवा न्युगिनीलाई ८५ रनले पराजित गर्‍यो। 

हङकङको मोगं कोगं क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो। १९९ रनको लक्ष्यसहित जवाफी ब्याटिङका लागि मैदानमा उत्रिएको पपुवा न्युगिनी १६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा सीमित भयो।

तस्बिर: क्यान

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १०:१७
Weather Update