News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

आज महाशिवरात्रि पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुइँचो लागेको छ। हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइदैछ। आज पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भीड लागेको छ। 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ०९:२८
Weather Update