शिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तको बिदाई [तस्बिरहरू]
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर आएका साधुसन्तलाई बिदाइ गरिएको छ। आइतबार पशुपति क्षेत्र विकास कोषले दक्षिणा सहित विभिन्न ठाउँबाट पशुपतिनाथमा आएका साधुसन्तको बिदाइ गरेको हो। कोष र गुठी संस्थानले शिवरात्रिमा आएका साधुसन्तलाई वर्षेनी दक्षिणा सहित बिदाई गर्दै आइरहेको छ।
-1710061507.jpg)
-1710061507.jpg)
-1710061506.jpg)
-1710061506.jpg)
-1710061505.jpg)
-1710061505.jpg)
-1710061502.jpg)
-1710061503.jpg)
-1710061501.jpg)
-1710061501.jpg)
-1710061500.jpg)
-1710061500.jpg)
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८० १४:५१