News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

उच्च पहाडी जिल्लामा हिमपात भएको छ। शनिबार रातिदेखि परेको हिमपातले किसान खुसी भएका छन्। घुम्न जाने पर्यटक पनि उत्साह मनाएका छन्। 

हिमपातसँगै चिसो बढेको छ। तस्बिर: रासस

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:२९
Weather Update