News Griha :: न्यूजगृह

झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट दुई समुहमा २३ दिन पैदल हिंडेर फागुन १२ गते काठमाडौं आइपुगेका मिटरव्याज पीडित अहिले काठमाडौंको भृकुटीमण्डपभित्र बसेका छन्। 

सरकारले मिटरव्याज पीडितहरुको समस्या समाधानका लागि कानुन संशोधन र जाँचबुझ आयोग गठन गरे पनि आफूहरुको समस्या समाधान नभएको भन्दै मिटरब्याज पीडितहरु पुनः न्याय खोज्दै काठमाडौं आएका हुन्। 

काठमाडौंमा उनीहरूको दैनिक दिनप्रतिदिन सकसपूर्ण बन्दै गएको छ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १२:१६
विचार/ब्लग
Weather Update