News Griha :: न्यूजगृह

काठमाडौं महानगरभित्र तपाईंले आफ्नो सवारी साधन कसरी पार्किङ गरिरहनुभएको छ। ‘नो पार्किङ’ क्षेत्रमा राख्नुभयो भने महानगरले उठाउने छ। 

सोमबार दिउँसो काठमाडौं महानगरपालिकाले अनामनगर क्षेत्रका भित्री सडक छेउमा पार्किङ गरी राखिएका दुईपाङ्ग्रे सवारीलाई उठाएको छ। 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १३:३१
Weather Update