News Griha :: न्यूजगृह

मह मन नपराउने को होला र ? त्यसमा पनि आफैँले काढेर खानु भएको छ भने केही भन्नै परेन। मीठो महका लागि गर्नु पर्ने मेहनत चाहिँ धेरै छ। 

महको यो तस्बिरले तपाईंलाई पनि मह खाउँ खाउँ लाग्छ। यी तस्बिर दाङको घोराही उपमहानगरपालिका १५ स्थित भरतपुरका स्थानीयको घरमा जंगली माहुरीले लगाएको मह हो। घरमा भएको मह जोखिम मोल्दै सुनसरीका मदनकुमार यादवले काढेका छन्। 

तस्बिर: रासस

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १०:५२
विचार/ब्लग
Weather Update