News Griha :: न्यूजगृह

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले बिहीबार मुलुकभर वर्षा भयो । पहाडी तथा हिमाली भेगमा भने वर्षसँगै हिमपातसमेत भयो । वर्षा र हिमपात रोकिएपछि शुक्रबार बिहान रसुवाको धुन्चेबाट देखिएको गौरीशंकर र गणेश हिमालका तस्बिरहरू। 

सबै तस्बिर: न्यूजगृह

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १४:५८
Weather Update