News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

सरकारले प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम सञ्चालन गरेको छ। 

कार्यक्रममा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायकप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत मन्त्री तथा उच्च पदस्थ अधिकारीको सहभागिता थियो। 
 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ११:५७
Weather Update