News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० मूलसमारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ भने जिल्ला जिल्लामा विभिन्न कार्यक्रम भएका छन्। 

तस्बिर: रासस

धनगढीमा निकालिएको प्रभातफेरी ।
चितवनको भरतपुरमा निकालिएको प्रभातफेरी।
नुवाकोटको विदुरमा जिल्लास्तरीय मूल समारोह समिति र विदुर नगरपालिकाद्वारा सयुक्त रुपमा आयोजित प्रभातफेरी ।
बैतडी सदरमुकाममा निकालिएको प्रभातफेरी।
बागलुङ बजारमा निकालिएको प्रभातफेरी
भोजपुरमा आयोजित प्रभातफेरी
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १०:४६
Weather Update