News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

देश र जनताको स्वतन्त्रता र अधिकारका लागि ज्यानको आहुति दिने शहीदहरूको सम्मानमा साताव्यापी मनाइएको शहीद सप्ताहको आज मुख्य दिन मंगलबार शहीद दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । काठमाडौं महानगरपालिकाले लैनचौरमा आयोजना गरेको मूल समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालदेखि उच्च तहका अधिकारीलगायत आम नागरिकले शहीदप्रति श्रद्धा, सम्मान प्रकट गरेका छन् ।  

 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ११:३६
Weather Update