News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

उत्तरी इलामको लेकाली क्षेत्रमा पर्ने पाटेनागी पर्यटकीय एवं जैविक विविधताको दृष्टिले महत्वपूर्ण मानिन्छ । इलाम नगरपालिका, देउमाई नगरपालिका र फिदिम नगरपालिकाको साँधमा रहेको यो क्षेत्रमा भ्रमणका लागि उल्लेख्य सङ्ख्यामा पर्यटकहरू पुग्ने गरेका छन् ।

सूर्योदय, नागीको दृश्यावलोकन, हिमशृङ्खला अवलोकन गर्न यो स्थान प्रसिद्ध छ । मेची राजमार्गको इलाम, बाघखोर बजारदेखि उत्तरतिर पर्ने पाटेनागीमा पाँचथर पौवा भञ्ज्याङदेखि पनि जान सकिन्छ । 

तस्बिरः विजयशेखर भट्टराई

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०६:००
Weather Update