News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

इन्द्रेश्वर मन्दिर काभ्रेको पनौती नगरपालिकामा रहेको छ । पनौतीको बाह्र वर्षे मेला यही मन्दिर र आसपासको क्षेत्रमा लाग्ने गर्दछ । यो मन्दिरको निर्माण राजकुमारी विरुमा देवीबाट विक्रम सम्वत् १३५१ मा भएको हो  ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ११:५५
राजनीति
विशेष
Weather Update