News Griha :: न्यूजगृह

जाजरकोटका बलराम शाहीसँग लगनगाँठो कसेकी नायिका रेखा थापा हाल सन्तानलाई जन्मदिने योजनाका साथ अमेरिमा छिन् । 
शाहीका परिवार अमेरिकामा नै बसोबास गर्दै आएकाले रेखा पनि डेलिभरीको मिति नजिकिएसँगै अमेरिका उडेकी हुन् । रेखा अब सन्तानलाई जन्म दिएर मात्रै स्वदेश फर्किने छिन् । रेखा अमेरिकामा ५ महिना बस्ने छिन् । चिकित्सकले रेखालाई माघको डेलिभरी डेट दिएका छन् ।   

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १७:४८
राजनीति
विशेष
Weather Update