News Griha :: न्यूजगृह
सुन्दर घोडेपानी चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा अवस्थित पर्यटकीयस्थल घोडेपानीको मनोरम दृश्य । यहाँबट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । तस्बिरः कमल खत्री/रासस
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०९:४९
Weather Update