News Griha :: न्यूजगृह
कञ्चनपुरको बेदकोट नगरपालिका –३ चुरे फेदीको सामुदायिक वन क्षेत्रको सालको रुखमा बसिरहेको वयस्क काकाकूल (सर्प खाने) चरा । दक्षिण एशियाका वन क्षेत्रमा पाइने यो चराले सर्प र माछालाई आफ्नो आहारा बनाउने गर्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु 
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १४:५६
समसामयिक
Weather Update