दुर्गा प्रसाईँ समर्थित समूहको रहेको शंकामा सर्वसाधारणलाई पनि प्रहरीले रोकछेक गर्न थालेपछि काठमाडौंको तीनकुनेमा आउजाउ गर्नेलाई सास्ती भएको छ । प्रसाईँ समूहलाई प्रशासनले तीनकुने क्षेत्रमा प्रदर्शनमा रोक लगाएको छ ।