दोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङडाँडा । समुद्री सतहदेखि करिब तीन हजार ८०० मिटर अग्लो स्थानमा रहेको शैलुङडाँडामा १०० भन्दा बढी थुम्काहरू छन् । तस्बिर : रत्न श्रेष्ठ/रासस