News Griha :: न्यूजगृह

अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका- ४ स्थित सब्जेहुँदै साइकल यात्रामा माथिल्लो  मनाङ जाँदै गरेका ६ वर्षे बालक सहितको सिङ्गापुरे परिवार । मकवानपुरको दामन, चितवन सौराहा हुँदै साइकलमै मनाङ पुगेको उनीहरु बताउँछन् ।  

तस्बिर : नवीन लामिछाने/रासस

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ०८:५३
समसामयिक
Weather Update