News Griha :: न्यूजगृह

तिहारमा बिक्री नभएपछि किसान र व्यापारीले बुधबार चितवनस्थित नारायणगढको सडकमै फालेको सयपत्री र मखमली फूलको माला । गत वर्ष भन्दा यसवर्ष किसानले तिहारलाई लक्षित गर्दै उल्लेख्य मात्रामा फूल खेती गरेपनि सो अनुरुप फूल बिक्री नभएको र मूल्य पनि नपाएको किसान बताउँछन् । तस्बिरः कृष्ण आचार्य / रासस

 
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १८:१५
समसामयिक
Weather Update