वर्षमा एक दिनमात्र खुल्ने बालगोपालेश्वर मन्दिर [तस्बिरहरु]
वर्षमा एक दिनमात्र खुल्ने काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर । यमपञ्चक अर्थात् तिहारको भाइटीकाको दिन बुधबार दिदीबहिनी नभएका एवम् भाइटीका गर्न नपाएकाहरूको लागि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर दर्शन गर्ने प्रचलन छ । तस्बिरः नवीन पौडेल/रासस
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८० ११:०९