काठमाडौंको नागार्जुन नगरपालिका –६ स्थित कल्लाबारीमा किसानले व्यावसायिक रुपमा गरेको फूल खेतीमा ढकमक्क फुलेको सयपत्री फूल । तस्बिर: हरिराम भेटुवाल