जाजरकोटमा रामीडाँडा केन्द्र बिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पले जाजरकोटमा पु¥याएको क्षति । तस्बिरः सुरेश आचार्य/राससजाजरकोटमा रामीडाँडा केन्द्र विन्दु बनाएर शुक्रबार राति आएको भूकम्पले भेरी नगरपालिका–३ ठाँटीबजारमा भत्किएका घर । तस्बिरः सुरेश आचार्य/राससजाजरकोटमा रामीडाँडा केन्द्र बिन्दु बनाएर शुक्रबार राति आएको भूकम्पले भेरी नगरपालिका–३ ठाँटीबजारमा भत्किएका घर । तस्बिरः सुरेश आचार्य/राससभूकम्पले क्षति पु¥याएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको आवास एवं कार्यकक्ष । तस्बिरः हेमन्त केसी/राससजाजरकोटमा रामीडाँडा केन्द्र बिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पले क्षति पु¥याएको जिल्ला समन्वय समिति भवन । तस्बिरः सुरेश आचार्य/राससजाजरकोटमा रामीडाँडा केन्द्र विन्दु बनाएर शुक्रबार राति आएको भूकम्पले भेरी नगरपालिका–३ ठाँटीबजारमा भत्किएका घर । तस्बिरः सुरेश आचार्य/राससजाजरकोटमा रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पले क्षति पु¥याएको भेरी नगरपालिका-३ थाप्लेस्थित जिल्ला मालपाेत कार्यालयको भवन। तस्बिरः हेमन्त केसी/राससजाजरकोटमा रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा घाईते भएका भेरी नगरपालिका-४ का स्थानीयलाई सशस्त्र प्रहरीले उद्धार गरी अस्पताल ल्याइँदै । तस्बिरः हेमन्त केसी/रासस