News Griha :: न्यूजगृह
लमजुङको बेँसीशहर–चामे सडकस्थित मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको अक्टोपस झरना । उक्त झरना अवलोकन गर्न दैनिक ३०० देखि ५०० सम्म आन्तरिक तथा विदेशी पर्यटक आउने गर्छन । तस्बिर : जनक श्रेष्ठ/रासस
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १०:२४
समसामयिक
Weather Update