News Griha :: न्यूजगृह

हाम्रो राजनीति र सामाजिक विकासमा इतिहासजत्तिकै भूगोल पनि जोडिएको छ ।
 

तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको हिमशृङ्खला र कुहिरो । तस्बिर: कृष्ण न्यौपाने, रासस
पर्वतको मोदी गाउँपालिका–७ राम्जा देउरालीमा रहेको ठुलीपोखरी पृष्ठभूमिमा अन्नपुर्णलगायतका हिमशृङ्खला छाँया । मौसम खुलेकाले अहिले पर्वतका डाँडाकाडाँबाट हिमशृङ्खलाको अवलोकन र तस्बिर लिनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् । तस्बिर: लक्ष्मीप्रसाद सापकोटा,रासस
तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा पर्यटकको चहलपहल । चिसो मौसमसँगै यहाँबाट दृश्यावलोकनका लागि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्बिर: कृष्ण न्यौपाने,रासस
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ०९:३२
समसामयिक
Weather Update