तनहुँको व्यास नगरपालिका–५मानुङकोटबाट देखिएको दृश्य । जाडो मौसम सुरु भएसँगै मानुङकोटबाट सूर्योदय र कुहिरोको दृश्य हेर्न पर्यटकको चहलपहल बढेको छ ।
तस्बिरः कृष्ण न्यौपाने / रासस