संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध असहमति जनाउँदै बुधबारदेखि आन्दोलित शिक्षक र सरकारबीच शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भएको छ । आन्दोलन नेपाल शिक्षक महासंघले आयाेजना गरेको हो ।