News Griha :: न्यूजगृह

नेपाली रक सङ्गीतमा अविष्मरणीय योगदान पुर्‍याएका गायक तथा अभिनेता रोबिन तामाङको अन्त्येष्टि अघि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राखिएको छ । कला सहित बिभिन्न क्षेत्रका व्यक्तिहरू नक्साल पुगेर उनलाई श्रद्धाञ्जली दिइरहेका छन् । 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १२:४०
Weather Update