News Griha :: न्यूजगृह

नारायणगढ–मुग्लिनसडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा खसेको पहिरोले बिच मै रोकिएका यात्रु सडकमै नाचगान गर्दै समय बिताउँदै छन्  । गएरातिदेखि अनिरुद्ध यो सडकखण्डमा हजारौं सवारीसाधन रोकिएका छन् । सडकखण्ड अझै सुचारु भएको छैन् ।अहिले पुलमा खसेको पहिरो एक्साभेटरको सहायताले पन्छाइँदै छ ।

तस्बिर : कृष्ण आचार्य/रासस

 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १६:२४
Weather Update