News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
रुस-युक्रेन युद्धको २५ महिना: ५० हजार बढी रुसी सैनिक मारिएको पुष्टि
रुस-युक्रेन युद्धको २५ महिना: ५० हजार बढी रुसी सैनिक मारिएको पुष्टि रुस-युक्रेन युद्धको पहिलो वर्षभन्दा दोस्रो वर्षमा धेरै रुसी सेना मारिएको पनि समाचारमा उल्लेख छ। चिहानघरहरूमा थपिएका नयाँ चिहानहरूबाट पनि धेरै सैनिकहरूको नाम पत्ता लगाउन सफल भएको बीबीसीको दाबी छ। बीबीसीले लेखेको छ, 'हाम्रो टिमले युद्धमा मारिने सैनिकको संख्या पत्ता लगाउन आधिकारिक रिपोर्ट, स्वतन्त्र रूपमा उपलब्ध सूचना, समाचारपत्र र समाजिक सञ्जालमा...
पाकिस्तानमा वर्षाका कारण थप चार जनाको मृत्यु
पाकिस्तानमा वर्षाका कारण थप चार जनाको मृत्यु पाकिस्तानको खैबरपख्तुनख्वा (केपी) मा लगातार भारी वर्षाका कारण उत्पन्न विपद्का घटनामा थप चार जनाको ज्यान गएको छ। योसँगै हालसम्म प्रान्तमा वर्षाको कारण मृतकको सङ्ख्या २५ पुगेको अधिकारीहरूलाई उद्धृत गर्दै ‘डन समाचारपत्र’ले जनाएको छ।
गाजाको शरणार्थी शिविरमा आक्रमणः सात बालबालिकासहित १३ को मृत्यु
गाजाको शरणार्थी शिविरमा आक्रमणः सात बालबालिकासहित १३ को मृत्यु  मध्यगाजाको अल–मघाजी शरणार्थी शिविरमा मंगलबार भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। आक्रमणमा २५ जनाभन्दा बढी घाइते भएको अल–अक्सा शहीद अस्पताल अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ।
इरानमाथि थप प्रतिबन्ध लगाउने तयारीमा युरोप-अमेरिका
इरानमाथि थप प्रतिबन्ध लगाउने तयारीमा युरोप-अमेरिका इरानले गत हप्ता इजरायलमा ३०० ड्रोन र मिसाइल प्रहार गरेको थियो। इजरायलले लगभग सबै ड्रोन र मिसाइलहरू खसालेको दाबी गरेको छ। इजरायलले शनिबार आफ्नो भूमिमा भएको आक्रमणपछि तेहरानको क्षेप्यास्त्र कार्यक्रममा प्रतिबन्ध लगाउन आफ्ना सहयोगीहरूसँग माग गरेको छ।
यूएईमा भारी वर्षा
यूएईमा भारी वर्षा मंगलबार देखि सडक, रेल र हवाई उडान प्रभावित भएका छन्। यी शहरहरूमा कार्यालय र विद्यालयहरू बन्द गरिएका छन्। मानिसहरूलाई घरबाट काम गर्न भनिएको छ। यूएईमा सोमबार १५ अप्रिल रातिदेखि पानी पर्न थालेको थियो। गएराति १२० मिलिलिटरभन्दा बढी पानी परेको थियो। 
मजदुरी गर्थे सलमानको घरबाहिर गोली हान्ने युवाहरू 
मजदुरी गर्थे सलमानको घरबाहिर गोली हान्ने युवाहरू  दुवै आरोपित बिक्की कुमार र सागर कुमारलाई क्राइम ब्रान्चले गुजरातको भुजबाट पक्राउ गरेको थियो। यी युवक बिहारको बेतियाका बासिन्दा हुन्। यो घटनाले उनीहरूको परिवार निकै स्तब्ध छ। आरोपितका परिवारका अनुसार बिक्की र सागर मुम्बई गएको थाहा थिएन। परिवारका अनुसार सलमान खानको घर बाहिर गोली चलाएको र यस घटनामा छोराको गिरफ्तारीको...
भारतको छत्तीसगढमा प्रहरीसँगको मुठभेडमा २९ नक्सलवादी मारिए
भारतको छत्तीसगढमा प्रहरीसँगको मुठभेडमा २९ नक्सलवादी मारिए भारतको छत्तीसगढमा मंगलबार भएको मुठभेडमा २९ जना माओवादी मारिएको भारतीय प्रहरीले दाबी गरेको छ।यो घटनालाई भारत सरकारका गृहमन्त्री, मुख्यमन्त्री र प्रहरी अधिकारीहरूले इतिहासकै सबैभन्दा ठूलो सफलता हासिल गरेको भन्दै प्रहरीहरूलाई बधाई दिएका छन्।
अमेरिकाको सानफ्रान्सिस्कोमा ‘नेपाल डे परेड’ सम्पन्न 
अमेरिकाको सानफ्रान्सिस्कोमा ‘नेपाल डे परेड’ सम्पन्न  मेरिकाको क्यालिफोर्नियास्थित  सानफ्रान्सिस्कोमा नेपाल डे परेड कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। उक्त नेपाल डे परेड गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरले आयोजना गरेका हो। 
काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता, खोजीकार्य जारी 
काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता, खोजीकार्य जारी  भारत प्रशासित काश्मिरकाे झेलम नदीमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता भएका छन्। मंगलबार भएको डुङ्गा दुर्घटनामा बेपत्ता १५ जनाको खोजीका लागि उद्दारकर्मीहरु खटाइएकाे अधिकारीहरुले बताएका छन्। 
सिड्नीमा फेरि चक्कु प्रहार
सिड्नीमा फेरि चक्कु प्रहार अस्ट्रेलियाको सिड्नीमा फेरि चक्कु प्रहार भएको छ। अस्ट्रेलियाली प्रहरीले सिड्नीको एक चर्चमा सोमबार भएको चक्कु आक्रमणलाई धर्मको आधारमा प्रेरित ‘आतंकवाद कार्य’ भनेको छ। असिरियन क्राइस्ट द गुड सेफर्ड चर्चमा प्रार्थनाको क्रममा चक्कु प्रहार भएको हो। यस घटनामा एक १६ वर्षीय बालक पक्राउ परेका छन्। घटनामा चार जना घाइते छन्। आक्रमणकारी...
सलमान खानको घरमा गोली चलाउने दुई जना पक्राउ
सलमान खानको घरमा गोली चलाउने दुई जना पक्राउ बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन्।
इरान-इजरायलको सुमधुर सम्बन्ध कसरी दुश्मनीमा परिणत भयो? 
इरान-इजरायलको सुमधुर सम्बन्ध कसरी दुश्मनीमा परिणत भयो?  इरानले शनिबार राति इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको थियो। यो आक्रमणपछि मध्यपूर्वमा तनाव बढ्दै गएको छ। १ अप्रिलमा दमास्कसस्थित इरानी महावाणिज्य दूतावासमा हमला भएको थियो। जसमा इरानका दुई वरिष्ठ सैन्य कमान्डर मारिएका थिए। यसपछि इरानले जबाफी कारबाही गर्ने चेतावनी दिएको थियो। इरानले आक्रमणको जिम्मेवारी इजरायललाई दिएको छ। सोही आक्रमणको...
Weather Update