News Griha :: न्यूजगृह
दुबईमा कसरी भयो अचानक भारी वर्षा, के क्लाउड सीडिङ कारण हो? 
दुबईमा कसरी भयो अचानक भारी वर्षा, के क्लाउड सीडिङ कारण हो?  संयुक्त अरब इमिरेट्समा औसत वार्षिक वर्षा २०० मिलिमिटर भन्दा कम छ। गर्मीमा ५० डिग्री सेल्सियससम्म तापक्रम बढे पछि यूएईमा पानीको ठूलो संकट छ। देश भूजलस्रोतमा निर्भर छ, जहाँ पानीको उपलब्धता अत्यन्तै कम रहेको छ। पानी सङ्कटको महत्वपूर्ण समस्यालाई सम्बोधन गर्न युएईले यसलाई समाधान गर्न नयाँ दिशामा कदम चालेको छ। यी...
स्वीडेनमा लिंग परिवर्तन गर्ने सम्बन्धी नयाँ कानुन पास 
स्वीडेनमा लिंग परिवर्तन गर्ने सम्बन्धी नयाँ कानुन पास  स्वीडेनको संसद्ले बुधबार नयाँ कानुन अनुमोदन गरेको छ। नयाँ कानुन अनुमोदन भएसँगै अव स्वीडेनमा लिंग परिवर्तन गर्ने उमेर पनि घटाइएको छ। यसअघि १८ वर्षको उमेरपछि मात्रै लिंग परिवर्तन गर्न पाइने व्यवस्था रहेकोमा नयाँ कानुन परिवर्तनका लागि प्रक्रिया सुरु गर्न १६ वर्ष पुग्नु पर्ने छ।  तर, १८ वर्ष मुनिका युवाले लिङ्ग...
गुजरातमा भयानक दुर्घटना, १० जनाको मृत्यु
गुजरातमा भयानक दुर्घटना, १० जनाको मृत्यु गुजरातको अहमदाबाद–वडोदरा ‘एक्सप्रेस वे मा भएको भयानक सडक दुर्घटना भएको छ। रोकिराखेको टयाङ्करमा गएर कार ठोक्किएको दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।नादियाद नजिकै तीव्र गतिमा रहेको कार तेल ट्याङ्करमा ठोक्किएर दुर्घटना भएको हो। प्राविधिक गडबडीका कारण ट्यांकर राजमार्गको छेउमा रोकिराखिएको थियो। ट्याङ्कर पुणेबाट मुम्बई जाँदै थियो। भने कार...
इजरायल र इरानबीच कसको सेना बलियो छ?
इजरायल र इरानबीच कसको सेना बलियो छ? सिरियास्थित इरानी दूतावासमा भएको आक्रमणपछि इरान र इजरायलबीच तनाव बढेको छ। इजरायललाई दोष लगाइएको यस हमलामा ११ इरानी सैनिक मारिएका थिए। यसपछि गत शनिबार इरानले इजरायलमाथि मिसाइल र ड्रोन आक्रमण गरेको थियो। इजरायलले यो कार्यको कडा प्रतिक्रियाको चेतावनी दिएको छ। यही तनावका बीच विश्वका देशहरू पक्ष विपक्षमा विभाजित हुन थालेका...
इजरायल-हमास युद्धको प्रभाव गुगल अफिसमा, किन भइरहेको छ प्रदर्शन?  
इजरायल-हमास युद्धको प्रभाव गुगल अफिसमा, किन भइरहेको छ प्रदर्शन?   मिडिया रिपोर्टका अनुसार सम्पूर्ण विरोधको मुख्य कारण प्रोजेक्ट निम्बस हो। जुन २०२१ मा गुगल र इजरायल सरकारबीच हस्ताक्षर भएको थियो। एआई ठेक्का परियोजनाको लागत एक अर्ब डलर छ। मंगलबार गुगल क्लाउडका सीईओ थोमस कुरियनको कार्यालयलाई कर्मचारीको एक समूहले घेरा हालेका थिए। उनीहरूले लगातार आठ घण्टासम्म प्रदर्शन गरे।
पाकिस्तानमा वर्षाका कारण थप चार जनाको मृत्यु
पाकिस्तानमा वर्षाका कारण थप चार जनाको मृत्यु पाकिस्तानको खैबरपख्तुनख्वा (केपी) मा लगातार भारी वर्षाका कारण उत्पन्न विपद्का घटनामा थप चार जनाको ज्यान गएको छ। योसँगै हालसम्म प्रान्तमा वर्षाको कारण मृतकको सङ्ख्या २५ पुगेको अधिकारीहरूलाई उद्धृत गर्दै ‘डन समाचारपत्र’ले जनाएको छ।
गाजाको शरणार्थी शिविरमा आक्रमणः सात बालबालिकासहित १३ को मृत्यु
गाजाको शरणार्थी शिविरमा आक्रमणः सात बालबालिकासहित १३ को मृत्यु  मध्यगाजाको अल–मघाजी शरणार्थी शिविरमा मंगलबार भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। आक्रमणमा २५ जनाभन्दा बढी घाइते भएको अल–अक्सा शहीद अस्पताल अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ।
इरानमाथि थप प्रतिबन्ध लगाउने तयारीमा युरोप-अमेरिका
इरानमाथि थप प्रतिबन्ध लगाउने तयारीमा युरोप-अमेरिका इरानले गत हप्ता इजरायलमा ३०० ड्रोन र मिसाइल प्रहार गरेको थियो। इजरायलले लगभग सबै ड्रोन र मिसाइलहरू खसालेको दाबी गरेको छ। इजरायलले शनिबार आफ्नो भूमिमा भएको आक्रमणपछि तेहरानको क्षेप्यास्त्र कार्यक्रममा प्रतिबन्ध लगाउन आफ्ना सहयोगीहरूसँग माग गरेको छ।
यूएईमा भारी वर्षा
यूएईमा भारी वर्षा मंगलबार देखि सडक, रेल र हवाई उडान प्रभावित भएका छन्। यी शहरहरूमा कार्यालय र विद्यालयहरू बन्द गरिएका छन्। मानिसहरूलाई घरबाट काम गर्न भनिएको छ। यूएईमा सोमबार १५ अप्रिल रातिदेखि पानी पर्न थालेको थियो। गएराति १२० मिलिलिटरभन्दा बढी पानी परेको थियो। 
मजदुरी गर्थे सलमानको घरबाहिर गोली हान्ने युवाहरू 
मजदुरी गर्थे सलमानको घरबाहिर गोली हान्ने युवाहरू  दुवै आरोपित बिक्की कुमार र सागर कुमारलाई क्राइम ब्रान्चले गुजरातको भुजबाट पक्राउ गरेको थियो। यी युवक बिहारको बेतियाका बासिन्दा हुन्। यो घटनाले उनीहरूको परिवार निकै स्तब्ध छ। आरोपितका परिवारका अनुसार बिक्की र सागर मुम्बई गएको थाहा थिएन। परिवारका अनुसार सलमान खानको घर बाहिर गोली चलाएको र यस घटनामा छोराको गिरफ्तारीको...
भारतको छत्तीसगढमा प्रहरीसँगको मुठभेडमा २९ नक्सलवादी मारिए
भारतको छत्तीसगढमा प्रहरीसँगको मुठभेडमा २९ नक्सलवादी मारिए भारतको छत्तीसगढमा मंगलबार भएको मुठभेडमा २९ जना माओवादी मारिएको भारतीय प्रहरीले दाबी गरेको छ।यो घटनालाई भारत सरकारका गृहमन्त्री, मुख्यमन्त्री र प्रहरी अधिकारीहरूले इतिहासकै सबैभन्दा ठूलो सफलता हासिल गरेको भन्दै प्रहरीहरूलाई बधाई दिएका छन्।
अमेरिकाको सानफ्रान्सिस्कोमा ‘नेपाल डे परेड’ सम्पन्न 
अमेरिकाको सानफ्रान्सिस्कोमा ‘नेपाल डे परेड’ सम्पन्न  मेरिकाको क्यालिफोर्नियास्थित  सानफ्रान्सिस्कोमा नेपाल डे परेड कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। उक्त नेपाल डे परेड गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरले आयोजना गरेका हो। 
Weather Update