News Griha :: न्यूजगृह
सडक विस्तार हुँदा पहिरोको जोखिममा घरहरू

काठमाडौं— पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ मा सडक फराकिलो बनाउने काम भइरहेको छ ।

मुग्लिनदेखि पोखरासम्म जोड्ने यो सडकमा सवारी चाप बढेसँगै सडक विस्तारको काम सुरु गरिएको हो । सडक विस्तार भएसँगै म्याग्देको सडक किनारामा भएका घरहरू पहिरोको जोखिममा परेका छन् ।

सडक विस्तारसँगै अविरल वर्षाका कारण निर्मलबस्तीमा रहेका घरहरू पहिरोको जोखिममा परेको हो ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १०:३७
Weather Update