News Griha :: न्यूजगृह
१०० किलो सुन तस्करी प्रकरण : सोह्रखुट्टेस्थित एक घरमा विभागको छापा, ६६ वटा ‘ब्रेक शु’ बरामद [तस्बिरहरू]

काठमाडौं— १०० किलो सुन तस्करी प्रकणमा संलग्न ‘रेडी ट्रेडर्स प्रा.लि.’ को गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।

बुधबार विभागको टोलीले काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेको एक घरमा छापा मारेको हो ।

गोदामबाट विभागले  ६६ वटा  ‘ब्रेक शु’ बरामद गरेको छ । ‘ब्रेक शु’ मा सुन छ कि छैन भन्ने यकिन भइनसकेको विभाग स्रोतले जनाएको छ । असुन्धान जारी छ । 

gold baramat21690381056.jpg

goldbaramat31690381083.jpg

तस्वीरहरू : अमित भट्ट 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १९:५८
Weather Update