कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ ।
पार्टी मुख्यालय सानेपामा छैटौँ दिन दिउँसो ३ बजे केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।
बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ
यो पनि पढ्नुहोस
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० ०६:४२