सडकमै यात्रुको नाचगान [तस्बिरहरू]
नारायणगढ–मुग्लिनसडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा खसेको पहिरोले बिच मै रोकिएका यात्रु सडकमै नाचगान गर्दै समय बिताउँदै छन् । गएरातिदेखि अनिरुद्ध यो सडकखण्डमा हजारौं सवारीसाधन रोकिएका छन् । सडकखण्ड अझै सुचारु भएको छैन् ।अहिले पुलमा खसेको पहिरो एक्साभेटरको सहायताले पन्छाइँदै छ ।
तस्बिर : कृष्ण आचार्य/रासस



प्रकाशित मिति: आइतबार, असार १७, २०८० १६:२४



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






